site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यानले नेपाल प्रिमियर लिग नोभेम्बर–डिसेम्बरमा आयोजना गर्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपीएल)को आयोजना गर्ने भएको छ ।

क्यानको बिहीबार बसेको बैठकले एनपीएल यसै वर्षको नोभेम्बर–डिसेम्बरमा आयोजना गर्ने निर्णय गरेको हो । तर, मिति भने सार्वजनिक गरेको छैन ।

यस्तै, बैठकले क्यानअन्तर्गतको राष्ट्रिय छनोट समिति गठनका लागि संयोजक र सदस्यहरूको मापदण्ड तयार गर्न महाप्रबन्धकको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गर्ने निर्णयसमेत गरेको छ । क्यानका अनुसार समितिमा महाप्रबन्धकसँगै क्रिकेट अप्रेसन्स म्यानेजर र प्रमुख वित्त अधिकृत सदस्य रहनेछन् ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १७:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro