site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीमा उमेदवार बन्न कुन पदलाई कति शुल्क ? (सूचीसहित)
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को १०औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ । सहमतिमा नेतृत्व चयन गर्न नेताहरू छलफलमा जुटेका छन् ।

निर्वाचन समितिले भने प्रक्रिया अघि बढाएको छ । माधव पौडेल नेतृत्वको समितिले मतदाता नामावली प्रकाशनलगायत कार्य गरिसकेको छ ।

Agni Group
NIC Asia

विभिन्न पदका निम्ति उमेदवारी शुल्कको सूची समेत समितिले सार्वजनिक गरेको छ । अध्यक्षदेखि सचिवसम्म प्रतिउमेदवार शुल्क पाँच हजार रुपैयाँ तोकिएको छ । बाँकी सबैभन्दा निम्ति दुई हजार ५०० रुपैयाँ शुल्क तोकिएको छ ।

महाधिवेशनबाट २१ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कमिटी चयन गरिनेछ ।

Global Ime bank

क्लस्टर विभाजन र उमेदवारी दर्ता शुल्कको सूची हेर्नोस्–

d1-1720079329.jpgd2-1720079329.jpgd3-1720079330.jpgd4-1720079330.jpg
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २०, २०८१  १३:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu