site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
रास्वपा केन्द्रीय समिति बैठक सुरु, महामन्त्रीको प्रतिवेदनमा छलफल हुने 
Siddhartha BankSiddhartha Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक सुरु भएको छ ।

पार्टी कार्यालयमा जारी बैठकमा महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बुझाएको प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुनेछ । महामन्त्री ढकालले पार्टीमा देखिएको शैलीको गम्भीर चित्रण गर्दै समीक्षा नगरे पार्टी आगामी निर्वाचनमा सानो आकारमा खुम्चिने बताएका छन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग होइन बालेन साहसँग नजिक रहनुपर्ने धारणा पनि सार्वजनिक गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  ०९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu