site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
सिरहामा डुबेर दुई बालकको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Tiktok banner adTiktok banner ad

सिरहा । सिरहाको नरहा गाउँपालिका–३, खोरियाटोलस्थित पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ । स्थानीय सुशील मण्डलका ६ वर्षीय छोरा राहुल र उनका भान्जा आठ वर्षीय आशीष मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।

हिजो दिउँसोदेखि हराएका बालक मंगलबार बिहान स्थानीय वसन्त यादवको पोखरीमा मृत फेला परेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

मृतकको शव परीक्षणका निम्ति प्रादेशिक अस्पताल सिरहामा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको सापकोटाले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  १६:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro