देश
![मेलम्ची नदीमा बाढीको सम्भावना, रातिसम्म उच्च सतर्क रहन आग्रह](https://12khari.top/uploads/posts/Melamchi-Belibridge1688733097.jpg)
![Global Ime bank](https://baahrakhari.com/uploads/bigyaapan/30885600.gif)
काठमाडौं । सिन्धुपाल्चोकमा भारी वर्षा भएको छ । मेलम्ची नदी नाकोटेको जलमापन केन्द्रमा जलसतह सतर्कता तह नजिक पुगेको छ ।
जलसतह बढ्ने क्रममा रहेकाले नदीको तल्लो तटीय क्षेत्रमा बाढीको जोखिम रहेकाले रातिसम्म उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१ १५:०५
प्रतिक्रिया दिनुहोस्