site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
दोस्रोपटक सकारात्मक सर्किट, बजार ४० मिनेटलाई बन्द
Siddhartha BankSiddhartha Bank

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक पहिलो पटक सर्किट लागेर दोस्रो पटक खुल्ने वित्तिकै पुनः सर्किट ब्रेक लागेको छ ।

बजार खुलेको एक मिनेटमै सकारात्मक सर्किट लागेर बजार २० मिनेट बन्द भएको थियो । त्यसपछि ११ः२१ मा पुनः ५ प्रतिशतले बढेर बजार ४० मिनेटका लागि बन्द भएको छ ।

Agni Group
NIC Asia

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार बजार १०२.६८ अंकले बढेर २१५६.०७ विन्दुमा बन्द भएको छ । उक्त अवधिमा १४ करोड १७ लाख ७३ हजार रुपैयाँको कारोबार भएको छ ।

कारोबार सुरु भएको पहिलो घण्टा अर्थात् ११ देखि १२ बजेको बीचमा चार प्रतिशतले, दोस्रो घण्टा अर्थात् १२ देखि १ बजेको बीचमा पाँच प्रतिशतले र त्यसपछि ६ प्रतिशतले घटे वा बढे सर्किट ब्रेक लाग्छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  ११:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय