site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
एनआईसी एसिया बैंकले सुरु गर्‍यो मास्टरकार्ड इसुएन्स सेवा
Siddhartha BankSiddhartha Bank

कठमाडौं । एनआईसी एसिया बैंकले भुक्तानी प्रणालीलाई थप सशक्त बनाउन मास्टरकार्ड इसुएसन्स सेवा सुरु गरेको छ । आइतबार पोखरामा एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले कार्ड इसुएन्स (जारी गर्ने) सेवा सुरु गरेको हो ।

डेबिट कार्डको रूपमा प्रयोग गर्न सकिने मास्टरकार्ड बैंकका सबै शाखा कार्यालयबाट प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Agni Group
NIC Asia

कार्डमा सुरक्षा प्रविधि (ईएमडब्लू चिप) तथा अत्याधुनिक कन्ट्याक्टल्यास प्रविधिसमेत प्रयोग गरिएको बैंकको भनाइ छ । 

कार्डबाट ग्राहकले नेपाल, भारत र भुटानबाट एटीएमबाट पैसा झिक्न सक्नेछन् । साथै पीओएस तथा ई–कमर्स वेबसाइटमा भुक्तानीसमेत गर्न सक्ने बैंकले जनाएको छ । 

Global Ime bank

‘डिजिटल फस्ट’बैंकको रूपमा आफूलाई स्थापित गर्न लागिरहेको दाबी गर्दै विश्वको चर्चित मास्टरकार्डसँगको सहकार्यले नेपालको बैंकिङ क्षेत्र विशेष योगदान हुने कम्पनीको विश्वास छ । 

एनआईसी एसिया बैंकले यसअघि भिसा कार्डबाट सेवा प्रदान गर्दै आएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  २२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय