site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उत्तर प्रदेशमा धार्मिक कार्यक्रममा चलेको भागदौडमा ८७ जनाको मृत्यु

पटना । भारतको उत्तर प्रदेशको हाथरसमा आयोजित एक धार्मिक कार्यक्रममा मच्चिएको भागदौडमा मंगलबार ८७ जना तीर्थयात्रीको मृत्यु भएको छ । घटनामा केही व्यक्ति घाइते पनि भएका छन् ।

हाथरसको जनपदस्थित मुगलगढी गाउँमा स्थानीय गुरु भोले बाबाको कार्यक्रम चलिरहेको बेलामा भागदौड चलेको थियो । ज्यान गुमाउनेमा पुरुष, महिला र बालबालिकासमेत छन् ।

भागदौडको कारण खुलेको छैन । बीबीसीले भने ६० जनाको मृत्यु भएको र १८ घाइते भएको जनाएको छ ।

एनडीटीभीबाट ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असार १८, २०८१  २०:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro