site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एकीकृत समाजवादीले छोटो समयमै निर्णायक भूमिका निर्वाह गर्‍यो : देउवा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी)ले छोटो समयमै नेपालको राजनीतिमा निर्णायक भूमिका निर्वाह गरेको बताएका छन् ।

आइतबार एकीकृत समाजवादीको राष्ट्रिय महाधिवेशनमा पूर्वप्रधानमन्त्रीसमेत रहेका देउवाले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाकाप्रति गहिरो प्रतिबद्धताका साथ एकीकृत समाजवादीले काम गरिरहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

"नेकपा (एकीकृत समाजवादी) पार्टीले आफ्नो स्थापना कालदेखि नै छोटो समयमा पनि नेपालको राजनीतिमा सकारात्मक महत्त्वपूर्ण निर्णायक भूमिका निर्वाह गरेको छ । नेपालको संविधानको रक्षा, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको सबलीकरण र यसै संविधानमार्फत मुलुकमा दिगो शान्ति, सुशासन, विकास तथा समृद्धि प्राप्त गर्नु महत्त्वपूर्ण एजेन्डा हुन्," उनले भने ।

सभापति देउवाले नेपालको राजनीतिमा मुलुकमा शान्ति स्थापना गर्ने सवाल, संविधान निर्माण गर्ने सवालमा माधव नेपालले महत्त्वपूर्ण भुमिका निर्वाह गरेको बताए ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १६:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय