site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एकीकृत समाजवादीको महाधिवेशन उद्घाटनमा गएनन् एमाले नेता

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी)को महाधिवेशन उद्घाटन समारोहमा नेकपा (एमाले) अनुपस्थित भएको छ ।

एकीकृत समाजवादीको महाधिवेशन उद्घाटन समारोह काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा जारी छ । कार्यक्रममा अरू दलका नेताहरू उपस्थित छन् । एमाले भने अनुपस्थित भएको हो ।

यसको पुष्टि एकीकृत समाजवादीका सचिव जीवनराम श्रेष्ठले गरे । “हामीले निम्तो पठाएका हौँ,” उनले बाह्रखरीसित भने ।

प्रकाशित मिति: आइतबार, असार १६, २०८१  १५:५३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro