site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आवश्यक परे वरिष्ठ नेता थपिने, सम्मानित नेताको पद कायमै 
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले आवश्यक परे वरिष्ठ नेताको पद सिर्जना गर्ने निर्णय गरेको छ । 

बिहीबार पार्टी सचिवालय बैठकले निर्णय गर्दै सम्मानित नेताको पद भने कायम राख्ने भएको छ । हाल सम्मानित नेतामा झलनाथ खनाल छन् । पार्टीको सचिवालय बैठकले २९९ सदस्यीय केन्द्रीय समिति बनाउने निर्णय गरेको छ । जसमा पदाधिकारीको संख्या २१ रहनेछ ।

पार्टीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित सात उपाध्यक्ष, एक महासचिव, चार उपमहासचिव, सात सचिव रहनेछन् । पार्टीको महाधिवेशन आउँदो असार १६–२० मा काठमाडौंमा हुँदै छ । उपाध्यक्षमा एक महिला रहने निर्णय भएकाे उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए । 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १७:२३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu