site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
एकीकृत समाजवादीको सचिवालय बैठक जारी
फाइल तस्बिर ।
Argakhachi Cement Island Ad

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक जारी छ । 

पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बैठक बसिरहेको उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए ।

बैठकमा महाधिवेशनको तयारी लगायतका विषयमा छलफल भइरहेको जनाइएको छ । एकीकृत समाजवादीको महाधिवेशन यही असार १६–२० मा काठमाडौंमा हुनेछ ।

प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:०८
प्रतिक्रिया दिनुहोस्