site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईई नतिजा : दुई लाख ४२ हजार परीक्षार्थी 'नन ग्रेडेड'
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा बिहीबार सार्वजनिक गरेको छ । नतिजाअनुसार, एसईईमा सहभागी चार लाख ४४ हजार ७८५ परीक्षार्थीमध्ये दुई लाख ४२ हजार ९२ जना नन ग्रेडेड छन् । ५२.१४ प्रतिशत परीक्षार्थी जो ‘नन ग्रेडेड’ भएका छन् उनीहरूले मूल प्रमाणपत्र पाउँदैनन् । ग्रेडवृद्धि परीक्षा दिनुपर्ने बोर्डले जनाएको छ ।

*सच्याइएको– यसअघि प्रकाशित समाचारमा भूलवस देखिएको त्रुटि सच्याइएको छ 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  ०९:२०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro