site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीद्वारा बरामद
SkywellSkywell

सिरहा । जिल्लाको सिरहा नगरपालिका–१५, बुधौरास्थित सीमा इलाकाबाट भारततर्फ तस्करी गर्न लागिएको मदिरा सशस्त्र प्रहरीले बरामद गरेको छ ।

मंगलबार राति १२ वटा साइकलमा लोड गरी भारततर्फ लैजाँदै गरेको अवस्थामा सो मदिरा सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म मार्डरबाट सशस्त्र प्रहरी नायव उपरीक्षक लोकेन्द्र सुब्बाको कमाण्डमा खटिएको टाेलीले बरामद गरेको हो । 

Dabur Nepal
NIC Asia

बरामद मदिरामा विभिन्न ब्रान्डको ह्विस्की र बियरसहित साना ठूला गरी एक हजार ४२ वटा बोतल र  सोफी ब्रान्डको ६० कार्टुन रहेको छ । मदिरा नियन्त्रणमा लिने क्रममा तस्कर समूह र सशस्त्र प्रहरी बीच खोसाखोस हुँदा करिब एक सय बोतल मदिराको बोतल फुटेर नष्ट भएको छ ।

बरामद मदिरा तथा साइकल आवश्यक कारबाहीको लागि जम्मा तीन लाख ३५ हजार रुपैयाँ कायम गरी सम्बन्धित निकायमा बुझाएको सशस्त्र प्रहरीले जनाएकाे छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १२, २०८१  १७:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro