site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आगामी मौद्रिक नीति खुकुलाे आउँछ, सेयर बजार उत्साहित हुन्छ : अर्थमन्त्री पुन
SkywellSkywell
Dabur Nepal
NIC Asia

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले आगामी वर्षको मौद्रिक नीति केही खुकुला गरेर जानेबारे छलफल भइरहेको बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पुनले मौद्रिक नीतिको विषयमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताएका हुन् ।

“मौद्रिक नीति हामी केही खुकुलो बनाएर जाने तयारीहरू छ,” उनले भने, “खासगरी सेयर बजारसँग सम्बन्धित, घरजग्गासम्बन्धी तथा अरू केही सेक्टरहरू विगतमा अर्थतन्त्र अलिकति केही स्लाेडाउन हुँदा र सुस्तता हुँदा लिएका कडाइ नीति लिनै पर्थ्याे, ती नीतिहरूलाई विस्तारै खुकुलो गर्दै गएको छ । आगामी मौद्रिक नीति खुकुलो आउँछ ।”

आगामी मौद्रिक नीतिले समग्र सेयर बजार उत्साहित हुने पनि उनले बताए । मौद्रिक नीतिकै कारण सेयर बजार लयमा फर्कने पनि उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro