site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
संसद् सचिवालयका कर्मचारी र सरकारबीच सातबुँदे सहमति, आवास भत्ता वृद्धि 
SkywellSkywell

काठमाडौं । संघीय संसद् सचिवालयका आन्दोलनरत कर्मचारी र सरकारबीच सातबुँदे सहमति भएको छ ।

सरकार र कर्मचारीबीच राजपत्र अनंकित पाँचौँ श्रेणी/श्रेणीविहीन पदमा कार्यरत कर्मचारीहरू संघीय संसद् सेवाबाट अनिवार्य अवकाश हुँदा राजपत्र अनंकित तृतीय श्रेणीमा बढुवा हुने कानुनी प्रावधानबमोजिम बढुवा भएका कर्मचारीहरूलाई खाइपाइ आएको तलबमान नघट्ने गरी अवकाशपछिका सेवा सुविधा प्रदान गर्ने सहमति भएको छ ।

Dabur Nepal
NIC Asia

साथै हलुका सवारी चालक छैटौँ स्तरको तलबमान निर्धारण गर्ने पनि सहमति भएको छ । 

यस्तै, हाललाई राजपत्रांकित कर्मचारीहरूका लागि मासिक तीन हजार ५०० र राजपत्र अनंकित कर्मचारीहरूका लागि मासिक तीन हजार आवास भत्ता वृद्धि गर्ने सहमति भएको छ ।

हेर्नुहोस् सहमति

Sachibalaya-1719231667.png
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार १०, २०८१  १८:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro