site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
कुटुम्बको सहकार्यमा संस्कृति स्कुलको सांस्कृतिक प्रस्तुति
Siddhartha BankSiddhartha Bank

काठमाडौं । संस्कृति स्कुलले यो वर्ष पनि विश्व संगीत दिवस मनाएको छ । कुटुम्ब ब्यान्डको सहकार्यमा संस्कृति स्कुलले ‘स्कुल टु स्कुल’ नामक क्याम्पेन गरेको हो ।

यो क्याम्पेन जाजरकोटका विद्यार्थीलाई आवश्यक शैक्षिक सामग्री उपलब्ध गराउन समर्पित रहेको स्कुलले जानकारी गराएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

विश्वभर जुन २१ मा संगीत दिवस मनाइन्छ । उक्त दिन संस्कृति विद्यालयमा प्रसिद्ध नेपाली ब्यान्ड कुटुम्बले आफ्नो विशेष प्रस्तुति दिएको थियो ।

यो पहलमा विद्यार्थी, अभिभावक र कर्मचारीले विभिन्न स्टेसनरी सामग्री प्रदान गरेर समर्थन गरेका थिए । उक्त स्कुलले यो योजनाका निम्ति ५० हजार रुपैयाँ प्रदान गरेरको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १८:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय