site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रस्तावित राजदूत प्याकुरेलले प्रधानमन्त्रीलाई पत्र लेख्दै भने– सिफारिस फिर्ता लिइदिनु 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । दक्षिण कोरियाका लागि प्रस्तावित राजदूत सुशील प्याकुरेलले दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखेका छन् ।

उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, “सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवतः दर्ता गराइसकेको छु ।”

Prabhu Bank
Agni Group
NIC Asia

उनले आफूलाई दक्षिण कोरियाको राजदूत पदमा सिफारिस गर्नुअघि परराष्ट्र मन्त्रालय वा मन्त्री परिषद कतैबाट पनि सम्पर्क वा संकेतसमेत नदिइएको बताएका छन् ।

उनले राजदूत नियुक्ति सम्बन्धमा सरकारले तय गरेको मापदण्ड र संसदीय सुनुवाईको औचित्य र राजदूतको कार्यकालका विषयमासमेत गम्भीर विमर्श आवश्यक रहेको टिप्पणी गरेका छन् ।
WhatsApp-Image-2024-06-23-at-3.15.40-PM-1719135344.jpeg
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १५:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय