site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ट्रम्पलाई एकै व्यक्तिबाट पाँच करोड डलर चन्दा
Tiktok banner adTiktok banner ad

वासिङटन । अमेरिकी राष्ट्रपतिका निम्ति रिपब्लिकन उमेदवार डोनाल्ड ट्रम्पलाई एकै व्यक्तिले पाँच करोड डलरसम्मको चन्दा दिएको पाइएको छ । उनलाई कन्जरभेटिभ विलियनर टिमोथी मेल्लोनले उक्त चन्दा दिएको संघीय इलेक्सन कमिसनको फाइलिङका क्रममा बिहीबार देखिएको हो ।

रोयटर्सका अनुसार, मेल्लोन पिटर्सवर्गस्थित मेल्लोन ब्यांकिङ फेमिलीका उत्तराधिकारी हुन् । अर्को एक करोड डलर बिलियनर लिज र डिक उहीहेलिनबाट उनलाई प्राप्त भएको छ ।

अमेरिकी मिडियाका अनुसार, न्युयोर्कस्थित अदालतले ३४ अभियोग प्रमाणित गरेको भोलिपल्ट मेल्लोनले उक्त चन्दा रकम पठाएका थिए । मेल्लोनले स्वतन्त्र उमेदवार रोबर्ट एफ केनेडी जुनियरलाई समेत दुई करोड डलर चन्दा दिएका जनाइएको छ । बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०९:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro