site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
यी हुन् सन् २०२४ को विश्वकै महंगाे १० सहर 
Dabur Nepal
NIC Asia

काठमाडौं । सन् २०२४ का लागि प्रवासीका लागि सबैभन्दा महंगाे १० सहरको नाम सार्वजनिक गरिएको छ । मर्सर कस्ट अफ लिभिङ सर्भेले गरेको अध्ययनका अनुसार सो सूची सोमबार सार्वजनिक गरिएको हो । 

ती सहरमा हङकङ (चीन), सिंगापुर (सिंगापुर), जुरिच(स्वीजरल्यान्ड), जेनेभा (स्वीजरल्यान्ड), बसेल (स्वीजरल्यान्ड), बर्न(स्वीजरल्यान्ड), न्युयोर्क (अमेरिका), लन्डन (बेलायत), नासाउ (द बहामास) र लस एञ्जेल्स (अमेरिका)  छन् ।

अध्ययनका क्रममा विश्वका २२६ सहरका करिब २०० आइटमको मूल्य अध्ययन गरेको जनाइएको छ । जसमा यातायात, खाद्यान्न, कपडा, घरेलु सामग्री र मनोरञ्जनजस्ता विषयलाई अध्ययन र तुलनाको आधार सूची बनाइएको जनाइएको छ ।  सीएनएन
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार ३, २०८१  १०:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro