site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
पोल्यान्डविरुद्ध डच टिमको पुनरागमन जित 
Siddhartha BankSiddhartha Bank

काठमाडौं । पोल्यान्डलाई २–१ गोलले हराउँदै युरो–२०२४ मा नेदरल्यान्ड्सले विजयी सुरुआत गरेको छ ।

आइतबार जर्मनीमा भएको खेलमा १–० ले पछि परेको अवस्था उल्ट्याउँदै डच टिमले तीन अंक सुनिश्चित गरेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

खेलको १६औँ मिनेटमा एडम बुक्साले गोल गर्दै पोल्यान्डलाई अग्रतामा राखेका थिए । २९औँ मिनेटमा कोडी गक्पोले गोल गर्दै डच टिमलाई खेलमा फर्काएका थिए ।

८३औँ मिनेटमा वेट वेघरोस्टले गोल गर्दै नेदरल्यान्ड्सलाई २–१ ले अग्रतामा गोल राखेका थिए । यही गोल निर्णायक बन्दा नेदरल्यान्ड्सले सुखद सुरुआत गरेको हो । 

Global Ime bank

जितसँगै तीन अंक जोडेको नेदरल्यान्ड्स समूह ‘डी’को शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमै हार बेहोरेको पोल्यान्ड तालिकाको पुछारमा छ । यस समूहमा डच र पोल्यान्डसँगै अस्ट्रिया र फ्रान्स छन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  २१:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement