site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
प्रभु बैंकको शाखा कालीकोटको मान्मामा
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रभु बैंक लिमिटेडले कालीकोटको खाँडाचक्र नगरपालिका–१, मान्मामा ३०५औँ शाखा सञ्चालनमा ल्याएको छ । आइतबारदेखि उक्त शाखा कार्यालय सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँमा शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रूपमा बैंकिङ सेवा विस्तार गरिरहेको बैंकले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मान्मा शाखामार्फत स्थानीय बासिन्दा, व्यावसायिक फर्म, कम्पनी तथा संघसंस्थाले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र उक्त क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेमा बैंक विश्वस्त छ ।

‘बैंक अफ द इयर २०२३’ को उपाधिबाट सम्मानित प्रभु बैंकले नेपालभर ३०५ शाखा कार्यालय, २८६ एटीएमका साथै ७० एक्सटेन्सन काउन्टरमार्पmत सेवा दिँदै आएको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १६:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement