site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर बालिकाको मृत्यु
प्रतीकात्मक तस्बिर ।
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नुवाकोटमा पौडी खेल्ने क्रममा डुबेर एक बालिकाको ज्यान गएको छ । मृत्यु हुनेमा तादी गाउँपालिका–३, बांगेटारकी १३ वर्षीया अनिषा थिङ तामाङ छिन् । 

सोही ठाउँको तादी खोलाको ककरे दहमा शनिबार पौडी खेल्न गएकी उनको डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार २, २०८१  १०:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement