site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
मुख्यसचिवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुँदै
Siddhartha BankSiddhartha Bank

काठमाडौं । मुख्यसचिव डा. बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता हुने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो निर्णय गर्दै मुद्दा दायर गर्न लागेको छ ।

अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गर्न लागेको हो । स्रोतका अनुसार अख्तियारको टोली अहिले विशेष अदालत पुगिसकेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

आन्तरिक राजश्व विभागका लागि अन्तःशुल्क स्टिकर छपाइमा भ्रष्टाचार भएको अख्तियारको ठहर छ ।

२०७९ असोज ४ गते आन्तरिक राजश्व विभागका लागि ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर छाप्ने सम्झौता भएको थियो । त्यसअघि प्रतिथान २५ पैसामा छाप्ने भए पनि उक्त स्टिकर ७५ पैसाका दरले छाप्न लगाएर भ्रष्टाचार गरेको आरोप छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  १३:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय