site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
देश
Global Ime bankGlobal Ime bank
मकवानपुरमा जंगली च्याउ खाँदा एक जनाको मृत्यु, चार बिरामी
SkywellSkywell

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकामा जंगली च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । अन्य चारजना बिरामी भएका छन् । 

आज राक्सिराङ गाउँपालिका–७, दगुवाङमा जंगली च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी भएका थिए । स्थानीयले उद्धार गरी चितवनस्थित भरतपुर अस्पताल पुर्‍याएकोमा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Dabur Nepal
NIC Asia

जंगली च्याउ खाँदा स्थानीय बलबहादुर प्रजा, उनीकी ४५ वर्षीया श्रीमती जालिमाया प्रजा, छोरी १५ वर्षीया रेञ्जु प्रजा, आठ वर्षीया सविना प्रजा र १० वर्षीय छोरा सुशील प्रजा बिरामी भएका हुन् ।

बलबहादुरको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । रासस
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ९, २०८१  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro