site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बक्र ईद सोमबार, सरकारले दियो सार्वजनिक बिदा
Dabur Nepal
NIC Asia

काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरूको पर्व बक्र ईदको अवसरमा आउँदो सोमबार सार्वजनिक बिदा दिएको छ । शुक्रबार गृह मन्त्रालयले सार्वजनिक सूचना जारी गरेर सोमबार सार्वजनिक बिदा दिइएको जानकारी दिएको हो । 
 
“मिति २०८०/१०/२९ गतेको नेपाल राजपत्रमा प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्बीहरुको पर्व बक्र ईद (उल–अजहा ) का दिन सार्वजनिक बिदा दिने निर्णय भएको सन्दर्भमा उक्त पर्वको अवसरमा मिति २०८१ साल असार ३ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय भएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ,” मन्त्रालयका सहसचिव तथा प्रवक्ता नारायणप्रसाद भट्टराईले जारी गरेको सूचनामा उल्लेख छ । 

notice-1718364430.jpg
 


 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ३२, २०८१  १७:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro