site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पोखरा महानगरले दुई स्थानमा विश्वकप क्रिकेटको लाइभ देखाउँदै

पोखरा । पोखरा महानगरपालिकाले आईसीसी ट्वान्टी–२० विश्वकपअन्तर्गत नेपाल र नेदरल्यान्ड्सबीचको खेलको नि:शुल्क लाइभ देखाउने भएको छ ।

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले सामाजिक सञ्जालमार्फत पृथ्वीचोकमा  परिचय एड्भरटाईजिङ एजेन्सीको ठुलो एलईडी स्क्रिनमा  र लेकसाइडको हल्लनचोकस्थित एलईडी स्क्रिनमा खेलको लाइभ देखाइने जनाएका छन ।

उनले नि:शुल्करूपमा देखाइने लाइभ हेर्न सबैलाई निम्तो दिएका छन् ।

प्रतियोगिताअन्तर्गत नेपालको पहिलो खेल आज राति सवा ९ बजे सुरु हुँदै छ । नेपालले एक दशकपछि ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्दै छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १८:३६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro