site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुस्लिम नेता ओवैसी भाजपाकी उमेदवारभन्दा ६० हजार मतले अगाडि

नयाँ दिल्ली । भारतको हैदरावाद लोकसभा सिटबाट चर्चित मुस्लिम नेता तथा एआईएमआईएमका प्रमुख असदुद्धिन ओवैसीले अग्रता हासिल गरेका छन् । 

भारतीय निर्वाचन आयोगको वेबसाइटका अनुसार मध्याह्न १२ बजेसम्म उनले दुई लाख ३५ हजार ७३० मत पाएका छन् ।

भारतीय जनता पार्टी (भाजपा)की माधवी लताले एक लाख ७५ हजार ९१० मत पाएकी छन् । ओवैसी ६० हजार मतले आफ्ना प्रतिद्वन्द्वीभन्दा अगाडि रहेका छन् ।

ओवैसी सन् २००४ देखि नै सो निर्वाचन क्षेत्रबाट सांसद रहँदै आएका छन् । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ २२, २०८१  १३:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro