देश

काठमाडौं । लमजुङमा भूकम्पको धक्का महसुस गरिएको छ ।
सोमबार राति ८:३८ बजे लमजुङको तान्जे गाउँमा ३.७ म्याग्निच्युडको भूकम्प मापन गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१ २१:४५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

सम्पादकीय

कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग
प्रवास