site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
युट्युबमा सबैभन्दा धेरै सब्स्क्राइबर हुने च्यानल बन्यो ‘मिस्टर बिस्ट’, एलन मस्ककाे बधाई
Tiktok banner adTiktok banner ad

काठमाडौं । अमेरिकी युट्युबर जेम्स स्टिफन ‘जिम्मी’ डोनाल्डसनको युट्युब च्यानल ‘मिस्टर बिस्ट’ सबैभन्दा धेरै सब्स्क्राइबर हुने युट्युब च्यानल बनेको छ ।

उनको च्यानलले भारतीय म्युजिक कम्पनी ‘टी–सिरिज’लाई पछि पारेको हो । उनले सामाजिक सञ्जाल एक्समा आफ्नो च्यानलले टी–सिरिजलाई उछिनेको सब्स्क्राइबर संख्या देखाउँदै एक फोटो पोस्ट गरेका छन् ।

आइतबार मिस्टर बिस्ट (एमआरबिस्ट) को युट्युब च्यानलमा २६७ मिलियन अर्थात् २६ करोड ७० लाख सब्स्क्राइबर पुगेका छन् । टी–सिरिजको युट्युब च्यालनमा भने २६६ मिलियन अर्थात् २६ करोड ६० लाख सब्स्क्राइबर छन् ।

यससँगै उनलाई विश्वकै धनाढ्यमध्येका टेस्लाका सीईओ एलन मस्कले पनि बधाई दिएका छन् । एनडीटीभी

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १६:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro