बाह्रखरी फोटो
काठमाडौं । ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । दिवसको अवसर पारेर बुधबार काठमाडौंमा प्रभातफेरी गरिएको छ । ठमेलको सञ्जय कोर्स भवन अगाडिदेखि प्रज्ञा भवन कमलादीसम्म बाजा र झाँकीसहित र्याली निकालिएको थियो ।
सगरमाथामा पहिलोपटक न्युजिल्यान्डका एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पाइला हालेको दिन सन् १९५३ मे २९ लाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रूपमा मनाउने गरेको छ ।
तस्बिरहरू हेर्नोस्–
प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१ १२:१६
प्रतिक्रिया दिनुहोस्