site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
रविको नाम नलेखी कारबाही सिफारिस गर्न मिल्ने गरी बन्यो संसदीय समितिको टीओआर 
SkywellSkywell

काठमाडौं । सहकारीको बचत रकम अपचलन प्रकरणमा बनाइने संसदीय छानबिन समितिको कार्यादेश (टीओआर) टुंगो लगाइएको छ । मंगलबार कार्यादेश टुंग्याउन गठित कार्यदलले कार्यादेश टुंग्याएको हो । 

टीओआरको अनुसूची–२ मा गृहमन्त्री रवि लामिछाने संलग्न भएर रकम अपचलन भएका सहकारीहरूको नाम समेटिएको छ । उनको नाम उल्लेख नभएको टीओआरमा उनलाई कारबाही सिफारिस गर्न सक्ने बुँदा समेटिएको छ । 

Dabur Nepal
NIC Asia

यस्तो छ संसदीय छानबिन समितिको ‘टीओआर’

जसमा    आईडियल यमुना, ईमेज, सहारा, समानता, सानो पाइला , सुप्रिम, सूर्यदर्शन, सुमेरू र स्वर्णलक्ष्मी सहकारी रहेका छन् । सहमतिको बुँदा नम्बर ४ मा ती सहकारीबाट गोरखा मिडिया नेटवर्कसहितका कम्पनीमा गएको रकम कानुनी वा गैरकानुनी भएको हेर्ने उल्लेख छ ।

उक्त बुँदामा ती कम्पनीमा गएको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिहरूलाई कानुनबमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने उल्लेख छ ।

 


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १३:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu