site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेपाल दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियनसिपको यू–१९ गर्ल्स टिम इभेन्टमा आइतबार सेमिफाइनलमा प्रवेश गरेको छ ।

श्रीलंकाको क्यान्डीमा भइरहेको प्रतियोगितामा नेपालले माल्दिभ्सलाई ३–२ ले पराजित गरेको टेबलटेनिसका मुख्य प्रशिक्षक राजेन्द्र कपालीले जनाएका छन् । 

यू–१९ ब्वाइज टिम इभेन्टमा नेपालले माल्दिभ्सलाई ३–० ले  हरायो । यू–१५ ब्वाइज/गर्ल्स दुवैको टिम इभेन्टमा भने नेपाल चुक्यो । दुवै टोली भारतसँग समान ३–० को नतिजामा पछि पर्‍यो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, जेठ १३, २०८१  २३:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement