site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Nabil BankNabil Bank
भारतको फ्लिपकार्टमा गुगलले गर्‍यो ३५ करोड डलर लगानी
Siddhartha BankSiddhartha Bank

काठमाडौं । गुगलले भारतको इकमर्स कम्पनी फ्लिपकार्टमा ३५ करोड अमेरिकी डलर लगानी गरेको छ । वालमार्टको स्वामित्वमा रहेको कम्पनीमा लगानी गर्ने गुगल पछिल्लो हाइप्रोफाइल कम्पनी हो ।

बेंगलुरूमा मुख्यालय रहेको स्टार्टअपलाई गुगलले क्लाउड सेवा समेत उपलब्ध गराउने गरी सम्झौता भएको बताइएको छ ।शुक्रबार दुवै कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

फ्लिपकार्टले सन् २०२३ मा एक अर्ब अमेरिकी डलर लगानी जुटाउने गरी पहल चालेको थियो । त्यसपछि वालमार्टले यसमा ६० करोड अमेरिकी डलर लगानी गरेको थियो ।

भारतका विभिन्न सहरमा करोडौँलाई सेवा दिने फ्लिपकार्टको बजार मूल्य ३३ अर्ब अमेरिकी डलर रहेको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement