site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
भारतको फ्लिपकार्टमा गुगलले गर्‍यो ३५ करोड डलर लगानी

काठमाडौं । गुगलले भारतको इकमर्स कम्पनी फ्लिपकार्टमा ३५ करोड अमेरिकी डलर लगानी गरेको छ । वालमार्टको स्वामित्वमा रहेको कम्पनीमा लगानी गर्ने गुगल पछिल्लो हाइप्रोफाइल कम्पनी हो ।

बेंगलुरूमा मुख्यालय रहेको स्टार्टअपलाई गुगलले क्लाउड सेवा समेत उपलब्ध गराउने गरी सम्झौता भएको बताइएको छ ।शुक्रबार दुवै कम्पनीले संयुक्त विज्ञप्ति जारी गर्दै यो जानकारी दिएका हुन् ।

Dabur Nepal
NIC Asia

फ्लिपकार्टले सन् २०२३ मा एक अर्ब अमेरिकी डलर लगानी जुटाउने गरी पहल चालेको थियो । त्यसपछि वालमार्टले यसमा ६० करोड अमेरिकी डलर लगानी गरेको थियो ।

भारतका विभिन्न सहरमा करोडौँलाई सेवा दिने फ्लिपकार्टको बजार मूल्य ३३ अर्ब अमेरिकी डलर रहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १८:३५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro