site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
काकाको हत्या आरोपमा एकजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । सल्यानमा हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शारदा नगरपालिका–६, बरलाका ३१ वर्षीय डनराज विष्ट छन् ।

कुटपिट गरी आफ्नै काका बरलाका ४२ वर्षीय घनश्याम विष्टको हत्या गरेको उनीमाथि आरोप छ । यही जेठ ४ गते डनराजले कुटपिट गर्दा घनश्याम गम्भीर घाइते भएका थिए ।

जिल्ला अस्पताल सल्यान हुँदै बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचारपश्चात् घर ल्याउने क्रममा बिहीबार बाटोमा घनश्यामको मृत्यु भएको सूचनापछि खटिएको प्रहरी टोलीले डनराजलाई पक्राउ गरेको हो । घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement