site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बर्खास्त भएको भनिएका दासानायकेकै प्रशिक्षणमा विश्वकपमा निम्ति क्यानडाको टिम घोषणा 
Siddhartha BankSiddhartha Bank
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौ । बर्खास्तीमा परेका भनिएका मुख्य प्रशिक्षक पुबुदु नासानायकेकै मुख्य प्रशिक्षणमा क्यानडाले ट्वान्टी–२० विश्वकपका निम्ति राष्ट्रिय टोलीको घोषणा गरेको छ । क्रिकेट क्यानडाले सामाजिक सञ्जालमार्फत दासानायकेको प्रशिक्षणमा रहने १५ सदस्यीय टोली सार्वजनिक गरेको हो । 

यसअघि बिहीबार प्रशिक्षण दासानायकेलाई क्यानडा क्रिकेट बोर्डले बर्खास्त गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका थिए । तर, त्यसको अर्को दिन क्यानडाले दासानायकेकै प्रशिक्षणमा टिम सार्वजनिक गरेको हो । दासानायके सन् २०२२ मा नेपाली टिमको जिम्मेवारी छोड्दै क्यानडा क्रिकेटमा गएका थिए । 

क्यानडाले विश्वकपको पहिलो दिन जुन २ मा अमेरिकाविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । विश्वकपको समूह ‘ए’ रहेको क्यानडासँगै भारत, पाकिस्तान, आयरल्यान्ड र अमेरिका छन् ।
team-canada-1716542282.jpg
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १५:०५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement