site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
बिरामी परे साउदीका राजा
SkywellSkywell
Dabur Nepal
NIC Asia

रियाध  । साउदी अरेबियाका राजा सलमान बिन अब्दुल अजीज अल सउद बिरामी परेका छन् । ८८ वर्षीय उनी फोक्सोसम्बन्धी रोगबाट पीडित छन् । उनको रियाधस्थित एक अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।

उनी बिरामी भएको थाहा पाएसँगै यही मे २२ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जाल एक्समा उनको स्वास्थ्य लाभको कामना गरेका थिए । उनी सन् २०१५ मा ७९ वर्षको उमेरमा साउदी अरेबियाको राजा भएकोमा उनले छोरा मोहम्मद बिन सलमानलाई २०१७ मा युवराज घोषणा गरेका थिए । अहिले छोरा सलमानले नै मुलुकको शासन सत्ताका धेरै जसो काम गर्दै आएका छन् । 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  १२:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu