site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्क भन्छन्– अब सबै ‘जब’ एआईले लिँदै छ  
फाइल तस्बिर ।
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । चर्चित अमेरिकी उद्योगपति एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले मानिस सबैको जब (रोजगारी) लिन लागेको र त्यो त्यति खराब विषय पनि नभएको जनाएका छन् ।

“सम्भवतः हामी कोहीसँग पनि जब हुने छैन,” बिहीबार आयोजित एक टेक सम्मेलनमा उनले भने ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

पेरिसमा आयोजित भिभाटेक–२०२४ लाई वेबक्याममार्फत बिहीबार सम्बोधन गर्दै उनले भविष्यमा रोजगारी ‘वैकल्पिक’ हुने समेत बताए ।

उनले मानिसले काम गर्न चाहे सोखका रूपमा गर्न सक्ने उल्लेख गरे । नत्र एआई र रोबोटले मानिसले चाहेको सेवा र सामग्री दिने उनले बताए ।

Royal Enfield Island Ad

उनले काममा यो दृश्यले गर्दा अबका दिनमा युनिभर्सल हाई इन्कम (विश्वव्यापी उच्च आम्दानी) भएको जब चाहिने युनिभर्सल बेसिक इनकम (विश्वव्यापी आधारभूत आम्दानी) होइन भनेका छन् । उनले त्यसबारेमा विस्तृत रूपमा भने बताएनन् । सेवा र सामग्रीको अभाव नहुने उनको भनाइ छ । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro