site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मस्क भन्छन्– अब सबै ‘जब’ एआईले लिँदै छ  
फाइल तस्बिर ।

काठमाडौं । चर्चित अमेरिकी उद्योगपति एलोन मस्कले आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले मानिस सबैको जब (रोजगारी) लिन लागेको र त्यो त्यति खराब विषय पनि नभएको जनाएका छन् ।

“सम्भवतः हामी कोहीसँग पनि जब हुने छैन,” बिहीबार आयोजित एक टेक सम्मेलनमा उनले भने ।

पेरिसमा आयोजित भिभाटेक–२०२४ लाई वेबक्याममार्फत बिहीबार सम्बोधन गर्दै उनले भविष्यमा रोजगारी ‘वैकल्पिक’ हुने समेत बताए ।

उनले मानिसले काम गर्न चाहे सोखका रूपमा गर्न सक्ने उल्लेख गरे । नत्र एआई र रोबोटले मानिसले चाहेको सेवा र सामग्री दिने उनले बताए ।

उनले काममा यो दृश्यले गर्दा अबका दिनमा युनिभर्सल हाई इन्कम (विश्वव्यापी उच्च आम्दानी) भएको जब चाहिने युनिभर्सल बेसिक इनकम (विश्वव्यापी आधारभूत आम्दानी) होइन भनेका छन् । उनले त्यसबारेमा विस्तृत रूपमा भने बताएनन् । सेवा र सामग्रीको अभाव नहुने उनको भनाइ छ । सीएनएनबाट ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, जेठ ११, २०८१  ०९:१२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro