site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारतमा विमानको ठक्करमा ३९ राजहाँस मरेपछि वातावरणविद्‌को चासो
Siddhartha BankSiddhartha Bank

मुम्बई । भारतको मुम्बईमा विमानको ठक्करबाट ३९ राजहाँस मारिएका छन् । त्यसलाई लिएर वातावरणविद्ले चासो देखाएको पाइएको छ ।

गएको सोमबार राति द इमिरेट्स फ्लाइटको क्रममा सो दूर्घटना भएको बताइएको छ । सो विमानमा ३०० यात्रु थिए । विमान उक्त घटनापछि पनि सकुशल अवतरण गरेको थियो । ती राजहाँस उडान मार्गमा आएको हो वा होइन भन्ने कुरा प्रष्ट नभएको अधिकारीहरुले बताएका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

वातावरणवादीहरूले भने व्यापक रूपमा निर्माण कार्य भएकाले यस्तो अवस्था आएको भन्दै आक्रोश पोखेका छन् । हरेक वर्ष हजारौँ राजहाँस नोभेम्बर आसपासमा त्यहाँको चिसो भूमिलाई आफ्नो आवास बनाउन केही महिनाका लागि मुम्बई आउने गरेको जनाइएको छ । ती राजहाँस त्यहाँ पुग्दा स्थानीयहरु उत्साहित हुँदै तस्बिर खिचाउन लालायित हुने गरेका छन् ।

इमिरेट्सका प्रवक्ताले स्थानीय मिडियालाई बताएअनुसार सो विमान दुबईबाट मुम्बई जाने क्रममा अवतरणका क्रममा चरासँग ठक्कर खाएको थियो । बीबीसी
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, जेठ १०, २०८१  १०:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement