देश

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई हिरासतमा राखेर अनुसन्धान गर्न तीन दिन म्याद थप गरिएको छ ।
धनुषा जिल्ला अदालतले बुधबार म्याद थप गरेको हो । सरकारी वकिल कार्यालयले पाँच दिनको म्याद थप्न सिफारिस गरेको थियो ।
प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१ १५:३५
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार
सिफारिस

प्रवास
कार्टुन
भिडियो
विचार
अन्तर्वार्ता
ब्लग