site stats
बाह्रखरी :: Baahrakhari
विदेश
इन्डोनेसियामा बाढी : मृत्यु हुनेको संख्या ५७ पुग्यो
Global Ime bank

काठमाडौं । इन्डोनेसियामा आएको बाढीबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ । अन्य २२ जना अझै बेपत्ता भएको बताइएको छ । 

पश्चिम सुमात्रा प्रान्तको विपद् व्यवस्थापन र न्यूनीकरण एजेन्सीको पुनःस्थापना र पुनर्निर्माण इकाईका प्रमुख इल्हाम वहाबले बेपत्ता भएका २२ जनाको खोजी भइरहेको बताए ।

यस क्षेत्रमा धेरै शव फेला परेको बताइएको छ । शनिबार राति आएको चिसो लाभा बाढीले तनह दातार, आगम र परियामान र पडाङ पञ्जाङ नगरका घर, भवन, सडक र अन्य पूर्वाधारमा क्षति पुर्‍याएको छ । सिन्ह्वा/न्युज एजेन्सी नेपाल 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, जेठ २, २०८१  १५:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu