site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौं उपत्यकामा जल पुनर्भरण केन्द्र निर्माण गरिने
फाइल तस्बिर ।

काठमाडौं । सरकारले वाग्मती नदीमा सुक्खायाममा न्यूनतम् वहाव सुनिश्चित गर्न काठमाडौं उपत्यका र वरपरको क्षेत्रमा जल पुनर्भरण केन्द्र निर्माण गर्ने बताएको छ । 

संघीय संसद्को मंगलबार बसेको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले तयार पारेको नीति तथा कार्यक्रम वाचन गर्दै सो जानकारी दिए । 

साथै, उनले आवश्यक पूर्वाधार निर्माण गरी वाग्मती नदीको पर्यावरणीय सुधार गरिने पनि बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  १६:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro