site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
राज्यव्यवस्था र शिक्षा समितिको बैठक बस्दै (कार्यसूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद्अन्तर्गत आज दुईवटा संसदीय समितिको बैठक बस्दै छ ।

राज्यव्यवस्था तथा सुशासन समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्ने भएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

राज्यव्यवस्था समितिको बैठक बिहान ११ बजे बस्नेछ । समितिमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि)सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

त्यस्त शिक्षा समितिको बैठक समितिको हलमा दिउँसो १ बजे बस्नेछ । सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकमाथि छलफल गरिने कार्यसूचीमा उल्लेख छ ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २६, २०८१  ०७:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement