site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पावर प्लेमा नेपालले गुमायो चार विकेट 

काठमाडौं । वेस्ट इन्डिज ‘ए’विरुद्धको दोस्रो ट्वान्टी–२० खेलमा नेपालले पहिलो ब्याटिङ पावर प्लेमा चार विकेट गुमाएको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा वेस्ट इन्डिजले दिएको १६१ रनका लक्ष्य पछ्याइरहेको नेपालले पहिलो ब्याटिङ पावर प्ले (६ ओभर)मा २८ रन बनाउँदा चार विकेट गुमाएको हो ।

नेपालले लोकश बमलाई व्यक्तिगत १७, कुशल भुर्तेललाई दुई, अनिल साहलाई एक र कुशल मल्ललाई शून्यमा गुमायो ।

त्यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १६० रन बनाएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  १४:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro