site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
Global Ime bankGlobal Ime bank
धोबीखोलाको सरसफाइमा काठमाडौं महानगर (तस्बिरहरू)

काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र पर्ने रुद्रमती नदी अर्थात (धोबीखोला)को सरसफाइको काम यतिबेला धमाधम चलिरहेको छ । फागुन २० बाट १० जना सरसफाइकर्मीबाट अनौपचारिक रूपमा सरसफाइ अभियान सुरुभएको धोबी खोलाको चैत १८ गतेबाट ५५ जनाबाट औपचारिक रूपमा खोलाको सरसफाइ अभियान सुरुआत भएको हो ।

यतिखेर काठमाडौं महानगरपालिकाले बिदाबाहेक हरेक दिन ७ देखि १ बजेसम्म धोबीकोलाको सरसफाइ गर्ने गरेको छ । अभियानको एक महिना पुग्नै लाग्दा करिब किलोमिटर धोबीखोलाको सरसफाइ महानगरले गरिसकेको छ । स्वर्णिम योजना अन्तरर्गत धोबी खोला सफाइ अभियान थालेको हो ।

काठमाडौं महानगरले तीन महिनाका लागि ज्यालादारी कामदारहरूसँग दिनको १२ सय रुपैयाँ दिएर सरसफाइमा खटाएको सरसफाइ अभियानका सुपरभाइजर सागर लुइँटेलले जानकारी दिए । अहिलेसम्म करिब आठ किलोमिटर सफाइ गर्‍यौँ अबको दश दिनभित्र काठमाडौं महानगरभित्र पर्ने धोबी खोलाको सफाइ गरिसक्ने लक्ष्य रहेको सुपरभाइजर लुइँटेलले बताए ।

Dabur Nepal
NIC Asia

तस्बिरहरू

dhobi-khola-(6)-1714275360.jpg

dhobi-khola-(3)-1714275360.jpg

dhobi-khola-(4)-1714275360.jpg

dhobi-khola-(5)-1714275360.jpg

dhobi-khola-(27)-1714275359.jpg

dhobi-khola-(1)-1714275359.jpg

dhobi-khola-(2)-1714275359.jpg

dhobi-khola-(23)-1714275358.jpg

dhobi-khola-(24)-1714275358.jpg

dhobi-khola-(25)-1714275358.jpg

dhobi-khola-(26)-1714275358.jpg

dhobi-khola-(21)-1714275357.jpg

dhobi-khola-(1)-1714275359.jpg

dhobi-khola-(22)-1714275357.jpg

dhobi-khola-(17)-1714275356.jpg

dhobi-khola-(18)-1714275356.jpg

dhobi-khola-(19)-1714275356.jpg

 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१  ०९:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro