site stats
बाह्रखरी :: Baahrakhari
बाह्रखरी फोटो
कन्टेनर नियन्त्रणमा
NIC Asia Banner ad
Argakhachi Cement Island Ad

झापाको बिर्तामोड नगरपालिका–५ बाट नेपाल प्रहरीले आइतबार राति नियन्त्रणमा लिएको कन्टेनर । भारतबाट काँकरभिट्टा हुँदै नेपाल भित्रिएको तीनवटा भारतीय नम्बर प्लेटका कन्टेरनबाट प्रहरीले तीन करोड ६१ लाख बराबरको भन्सार छलीका सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक प्रवीण श्रेष्ठले जानकारी दिएका छन् । तस्बिर  ः सन्तोष शर्मा/रासस

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  ०८:२७
प्रतिक्रिया दिनुहोस्