site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी कानुनविरुद्ध टिकटक अदालत जाने
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

बेइजिङ्ग । टिकटकले आफू विरुद्ध अमेरिकामा ल्याइएको कानुन असंवैधानिक भएको जनाउँदै त्यसको विरुद्धमा अदालतमा जाने बताएको छ ।  अमेरिकी संसदका दुवै सदनले टिकटक कि बेच्नुपर्ने कि अमेरिकामा रोक लगाउने व्यहोरामा विधेयक पास गरेका थिए । त्यसमा राष्ट्रपति जो वाइडेनले बुधबार हस्ताक्षर गरेर कानुन बनिसकेको छ । 

सो प्रक्रिया पूरा गर्न अमेरिकाले टिकटकलाई ९ महिनाको समय दिने जनाइएको छ । टिकटकले जारी गरेको वक्तव्यमा आफूमाथि कुनै पनि वैदेशिक प्रभाव नरहेको र टिकटकका डेटा सुरक्षित गर्नका लागि ठूलो परिमाणको रकम खर्च गरिएको जनाएको छ ।

सो बन्दले १७० मिलियन अमेरिकी नागरिकको अभिव्यक्ति स्वतन्त्रताको हनन हुने समेत टिकटकले जनाएको बीबीसीमा प्रकाशित समाचारमा उल्लेख छ ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख १३, २०८१  ०८:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !