site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
कर्णाली प्रदेशका नवनियुक्त मन्त्री परियारले लिए शपथ
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

कर्णाली । कर्णाली प्रदेशका नवनियुक्त बिनाविभागीयमन्त्री रनसिंह परियारले पद तथा गोपनीयताको शपथ लिएका हुन् । बुधबार कर्णाली प्रदेश प्रमुख तिलक परियारसमक्ष उनले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सत्तासाझेदार नेकपा (माओवादी केन्द्र)को तर्फबाट मन्त्री नियुक्त परियार सो पार्टीको प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक थिए । 

गत चैत २७ गते नेकपा (एमाले) प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले मुख्यमन्त्रीकर्णाली प्रदेशको मुख्यमन्त्री बनेका थिए । मुख्यमन्त्री बनेको १५ दिनपछि बुधबार मन्त्रिपरिषद् विस्तार गरेसँगै कँडेलले बिहीबार विश्वासको मत लिने तयारी गरेका छन् । रासस 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख १२, २०८१  १७:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय