site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेस्तोलसहित नेपालगञ्जबाट तीनजना पक्राउ
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । प्रहरीले नेपालगञ्जबाट कटुवा पेस्तोलसहित तीनजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–२३ का सदराम बागवान, साकिर अली बागवान र सोहीका हुसेन बागवान छन् ।

बाँके प्रहरीले नेपालगञ्ज–१३, लोनियनपुरूवाबाट कटुवा पेस्तोल एक थान, पेस्तोलको गोली एक थान र मोबाइल तीन थान बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भे६प४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, वैशाख ११, २०८१  १६:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement