site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओलीले देउवालाई भने– मेरा पुराना मित्र, घरीघरी अलि जोशिनुहुन्छ 
Sarbottam CementSarbottam Cement
Prabhu Bank
Agni Group
NIC Asia
Global Ime bank

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई ‘पुरानो मित्र’ बताउँदै घरीघरी जोशिने बताएका छन् । देउवाले मदन भण्डारीको हत्यारा किन नखोजेको भन्दै प्रश्न गरेपछि कार्यक्रमलाई सम्बोधन गर्दैै ओलीले देउवाप्रति यस्तो टिप्पणी गरेका हुन् ।
 
“मेरा पुरा मित्र घरीघरी अलि जोशिनुहुन्छ,” देउवाप्रति संकेत गर्दै ओलीले भने ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १४:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय